ललितपुर महानगरपालिकाले निःशूल्क चिकित्सक विशेषज्ञ सेवा दिने
ललितपुर महानगरपालिकाले सोमबारदेखि निःशूल्क चिकित्सक विशेषज्ञ सेवा शुरु गरेको छ। आफ्ना नगरका सबै जनालाई यो सेवा दिन लागेको हो। सेवा सुरु गर्दै मेयर चिरीबाबु महर्जनले सेवाग्राहीहरुलाई निःशूल्क औषधि वितरण समेतको व्यवस्था मिलाएका हुन।ललितपुरको जावलाखेलमा रहेको..
Read more