इकाइ अध्यक्ष डिल्लीराम कुमालको निधनमा नेपाल कुमाल समाज सुधार समिति कास्कीको श्रद्धाञ्जली
८ माघ , कास्की ।बुधबार निधन भएका नेपाल कुमाल समाज सुधार समिति कास्कीका उपाध्यक्ष एंव रिठेपानी इकाई समितिका अध्यक्ष डिल्लीराम कुमालप्रती नेपाल कुमाल समाज सुधार समिति कास्कीले श्रद्धाञ्जली ब्यक्त गरेको छ । कुमाल समुदायका लागि लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आएका कुमालको बुधबार स्कुटर दुर्घटनामा परी ४६ बर्षको उमेरमा...