कुमाल समुदायका युवा विद्यार्थीको बढ्दो सकृयता र समाज परिवर्तनको प्रयासमा लगाव संगै कुमाल पहिचान संरक्षणको लागि अनलाइन संस्कृतिक नृत्य प्रतियोगिताको भिडियोहरू सार्वजनिक हुन सुरूभएकाे छ। भिडियाे हेरेर सबैले माया गरौंं , युवालाई थप ऊर्जा प्रदान गर्न हाम्रो https://www.youtube.com/channel/UCGqFS0FbvOMnTzNy0H0rLAg गरौं । आफुलाइ मनपरेको प्रतियोगिता लाइ जिताउन भिडियो share गरि विजेता बनाउन सहयाेग गराै। उत्कृष्ट नित्य आउने क्रम जारी छ छिटो गरि भिडियाे पठाउनु हुन हार्दिक अनुराेध ।
Newer Post
हामी कुमाल Older Post
तिहारको आगमनसँगै फूलहरु ढकमक्क फुल्न थाले
COMMENTS