नृत्य प्रतियोगिताको भिडियोहरू सार्वजनिक हुन सुरू

Homeअन्य

नृत्य प्रतियोगिताको भिडियोहरू सार्वजनिक हुन सुरू

बिबिसी को प्रभावशाली महिलाको सुची मा नेपाल कि सपना
Spotify Launches in India to Take on Apple and Amazon Music
सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा

कुमाल समुदायका युवा विद्यार्थीको बढ्दो सकृयता र समाज परिवर्तनको प्रयासमा लगाव संगै कुमाल पहिचान संरक्षणको लागि अनलाइन संस्कृतिक नृत्य प्रतियोगिताको भिडियोहरू सार्वजनिक हुन सुरूभएकाे छ। भिडियाे हेरेर सबैले माया गरौंं , युवालाई थप ऊर्जा प्रदान गर्न हाम्रो https://www.youtube.com/channel/UCGqFS0FbvOMnTzNy0H0rLAg गरौं । आफुलाइ मनपरेको प्रतियोगिता लाइ जिताउन भिडियो share गरि विजेता बनाउन सहयाेग गराै। उत्कृष्ट नित्य आउने क्रम जारी छ छिटो गरि भिडियाे पठाउनु हुन हार्दिक अनुराेध ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0