Homeकुमाल समाजसाहित्य

तन्नेरी हाँवर कर्म

इकाइ अध्यक्ष डिल्लीराम कुमालको निधनमा नेपाल कुमाल समाज सुधार समिति कास्कीको श्रद्धाञ्जली
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल
नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न

शिर्षक ः तन्नेरी हाँवर कर्म

सन्सार आँबैक माझ् थरिथरि नजिरा मस्तइ बटन्,
जत्खेर् कस्टक पार कर्तइ मन्छेक नजिरा मस्तइ बटन्
मउका अक्कल उस्ताउस्तइ जामातका सँगोल माझ
अक्कलक सामना नकरि पाएके निसकेत् छुट हिँजाज

ज्यालादारी ज्यामी हाँवरेले अइलेसमन् सहली
सदैभर अन्याय अत्याचारक जालोभितर रहली
डटेर अगि बढी बिपतसामुन्ने कइल्यै नझुकी
जस्तै आपत् आइनिपनि सतुर्सामुन्ने नचुकी

कोसिसबिनाक सन्तोकमा टिकइ निसकेत् पलभर
बाँझा जिमिन जेथाके मलिलइतै फलाई सकभर
जो कसैले पनि मगजके साँग्रो निकराइ
आफन् आफन् एक्का होखी नहोखी पराइ
अक्किल, कला ज्ञानले कष्ट हर्ला कर्म होला फत्ते
जिउनिक मर्म कहलक कर्म होखै जिन्दकिक सत्ते
हावँरे जाग्निपछे अरु जागइल हेक्का राखि यो कुरा
पसिनाक कमाइमा रमाएर जिन्दकी काटि पुरा

जिन्दकी हाँवर महँगो बाटै किही खेलो करी
बेकारमा नबिताई फलिफापक मेलोले भरी
खेतबारी रस्ती सप्पै साहुके दिँदाखेरी
नजर रोला दिल दुख्ला त्यइ सम्झिदाखेरी

मुलुक बनाएके एक नजिररेखा हाँवरेले कोरइपर्ला
मोजमस्ती त्यागेर संकोच निकरी पाहड् फोरइपर्ला
तन्नेरी जमात राजनीतिमा घुस बुढा माउतेके फाल
बुढा, बालखः त्याँबटे मुलुक्क आजैबटे कर देखभाल

तिलक बहादुर कुमाल ‘सुदर्शन’
अर्घाखाँची

COMMENTS

WORDPRESS: 0
DISQUS: 0