कक्षा १२को परीक्षा आज देखि सुरु

Homeविशेषविज्ञान

कक्षा १२को परीक्षा आज देखि सुरु

देश भरी बाट कुल ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको उपस्थिति रहेकोे छ।परिक्षा बिहान ८ बजेबाट सुरु भएकाे हो।परीक्षा साढे एक घण्टाको मात्रै रहेकोे छ ।

Why mom was right about operating systems
Why mom was right about cool tech gadgets
थप १९ सय ८० जनामा सङ्क्रमण, १६ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । लामो समय को प्रतीक्षा पस्चात कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देश भरी बाट कुल ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको उपस्थिति रहेकोे छ।परिक्षा बिहान ८ बजेबाट सुरु भएकाे हो।परीक्षा साढे एक घण्टाको मात्रै रहेकोे छ ।

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ । परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । सबै परीक्षा केन्द्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ।कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।