
मङ्सिर, १० काठमाडौं सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्।उनी अहिले मात्र १८बर्ष कि छिन् ।उनको घर म्याग्दि जिल्लामा पर्छ। सपनाले वेवारिसे परेका शव जलाउने काम गर्छिन्।
बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्। आफ्नै देश ले चिन्न नसके पनि विश्व ले चिन्न सकेको भनेर धेरै ले प्रसंम्सा गरेका छन् ।सामाजिक संजाल मा उनलाई धेरैले बधाई र सुभकामना व्यक्त गरेका छन ।