मङ्सिर १२ तनहुँ घिरिङ गाउँ पालिका वडा नं -१ का अध्यक्ष गङ्गा राम कुमाल लाई कोरोना पुष्ठि भएको छ।भाइरस संक्रमण भएको कारण केही दिन का लागि सेवा र सम्पर्क बाट टाढा रहने जानकारी दिनु भएको छ ।कोरोना भाइरस को संक्रमण लाई थप फैलिन नदिन सम्पुर्ण वडा बासी लाई सजग र सचेत रहन आग्रह गर्नु भएको छ।

COMMENTS