घिरिङ गा.पा -१ का वडा अध्यक्ष  गङ्गा कुमाल लाई कोरोना संक्रमण सचेत  रहन वडा वासि लाई आग्रह

Homeस्वास्थ

घिरिङ गा.पा -१ का वडा अध्यक्ष गङ्गा कुमाल लाई कोरोना संक्रमण सचेत रहन वडा वासि लाई आग्रह

कोरोना भ्याक्सिन निःशुल्क लगाउँछौं : अर्थमन्त्री
नेपालमा आइतबार ८३० जना संक्रमित थपिए, ९ जनाको मृत्यु
कोभिड १९ नयाँ प्रकारका कारण २०२१ झन् कठिन हुने डब्ल्यूएचओको चेतावनी

मङ्सिर १२ तनहुँ घिरिङ गाउँ पालिका वडा नं -१ का अध्यक्ष गङ्गा राम कुमाल लाई कोरोना पुष्ठि भएको छ।भाइरस संक्रमण भएको कारण केही दिन का लागि सेवा र सम्पर्क बाट टाढा रहने जानकारी दिनु भएको छ ।कोरोना भाइरस को संक्रमण लाई थप फैलिन नदिन सम्पुर्ण वडा बासी लाई सजग र सचेत रहन आग्रह गर्नु भएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0