अन्लाइन सांस्कृितक नृत्य प्रतियाेगिताकाे नितजा साँझ ८ बजे सार्वजनिक हुदै
कुमाल विद्यार्थी केन्द्रिीय समिति र कुमाल युथ मिडियाको संयुक्त आयोजना र कुमाल विद्यार्थी समाज कास्कीको सहआयोजनामा भएको अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको नतिजा आईतबार साँझ ८ बजे बुद्ददर्शन एचडि टेलिभिजन मार्फत सार्बजनिक हुने भएकाे छ।
नितजा थाहाँ पाउन सबैलाइ आईतबार साँझ ८ बजे बुद्ददर्शन एचडि टेलिभिजन हेर्न अायाेजक ले सबैलाइ अनुराेध गरेकाे छ।