
आफ्नो भलो हेर्नु–गर्नु स्वार्थ हो र अरूको भलो सोच्नु परार्थ हो। त्यही व्यक्ति महान् हो, जो अरूको सेवाको लागि तथा समाजिक संस्कृती जगेर्नाको लागि सदैव अगाडि रहन्छ। जब हामी दुई हात अरूको सेवा–सहायताको लागि खोल्छौं, तब ईश्वरले पनि हजार हातले हाम्रो बाटो सजिलो गरिदिन्छन् भन्ने अमा-धर्मलम्बिहरूकाे विश्वास छ।
यसै अाशा र विश्वासलाइ मान्दै आफ्नो २६ औ जन्मदिनको पुनित अबसरमा हिन्दू धर्म सहितको लोकतान्त्रिक आस्थाको पक्षधर सुन्दर, सुशील, विद्वान, धर्मवीर, कर्मवीर, दानबिर , सर्वगुणसम्पन्न, सदाचारी, बहुरूपधारी, दयालु, संयमी, त्यागी, तथा सामाजिक कार्यमा अग्रसर हुन खोज्ने जझारु युवा तथा नेिवसंघ अर्घाखाँची-काठमाण्डाै सम्पर्क समिति सदस्य मिलन बस्यालले अर्घाखाँची जिल्ला सन्धिखर्क १२ टाकुरामा अबस्थित छत्र मन्दिरको पुन निर्माण कार्यको लागि आफ्नो तर्फबाट रु : १०,००० (अक्षरुपी रु दश हजार ।) रकम सहयोग घोषणा गरेका छन।
COMMENTS
shubhakamana cha milan sir