नेपाली कांग्रेसले मंसिर २९ देशभर बिरोध प्रदर्शन गर्ने भएको छ ।
नेपाली काङ्ग्रेस का वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा प्रहरी को धरपकड र नियन्त्रण लिएको विषय लाई लिएर देश भरी काङ्ग्रेस भित्र तरंग उत्पन्न भए पछि पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।नेकपा अधिनायकवाद तर्फ उन्मुख भएको काङ्ग्रेस को निष्कर्ष रहेकोे छ।नेकपा को सरकार सत्ता र शक्त को दुरुपयोग गरि भ्रष्टाचार मा लिप्त भएको कारण पनि देश भर बिरोध गर्न लगेको हो।
COMMENTS