२९ गते  नेपाली काङ्ग्रेस  को देश भर  बिरोध  प्रदर्शन हुने

Homeराजनीति

२९ गते नेपाली काङ्ग्रेस को देश भर बिरोध प्रदर्शन हुने

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन हुदैँन – जो बाइडेन
कांग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्न चुनौती छ : वरिष्ठ नेता पाैडेल
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन

नेपाली कांग्रेसले मंसिर २९ देशभर बिरोध प्रदर्शन गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस का वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा प्रहरी को धरपकड र नियन्त्रण लिएको विषय लाई लिएर देश भरी काङ्ग्रेस भित्र तरंग उत्पन्न भए पछि पदाधिकारी र पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।नेकपा अधिनायकवाद तर्फ उन्मुख भएको काङ्ग्रेस को निष्कर्ष रहेकोे छ।नेकपा को सरकार सत्ता र शक्त को दुरुपयोग गरि भ्रष्टाचार मा लिप्त भएको कारण पनि देश भर बिरोध गर्न लगेको हो।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0