कोरोनाको बहानामा अतिरिक्त शुल्क नलिन स्वास्थ्य मन्त्रालयको  निर्देशन

Homeअन्य

कोरोनाको बहानामा अतिरिक्त शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Mortgage Rates Hold Steady as Housing Market Stresses Mount
Entertainment’s brightest young stars turned out for the 2017 Radio Disney Music Awards (RDMA)
Separating Fiction from Feasibility in the Future of Drone Delivery

काठमाडौँ , मंसिर २२ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड १९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको हो ।
उहाँले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0