२४ मंसिर, नवलपुर । आज विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ ।हरेक डिसेम्बर ९ तारिखका दिन मनाइने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा पनि ‘भ्रष्टाचार मुक्त समाजको परिकल्पना , स्वाभिमान राष्ट्रको स्थापना’ भन्ने नाराका साथ मनाइरहेको छ ।
२४ मंसिर, नवलपुर ।
आज विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ ।
हरेक डिसेम्बर ९ तारिखका दिन मनाइने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा पनि ‘भ्रष्टाचार मुक्त समाजको परिकल्पना , स्वाभिमान राष्ट्रको स्थापना’ भन्ने नाराका साथ मनाइरहेको छ ।



COMMENTS