अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस कावासोतीमा पनि मनाइदैँ

Homeसमाज

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस कावासोतीमा पनि मनाइदैँ

२४ मंसिर, नवलपुर । आज विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ ।हरेक डिसेम्बर ९ तारिखका दिन मनाइने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा पनि ‘भ्रष्टाचार मुक्त समाजको परिकल्पना , स्वाभिमान राष्ट्रको स्थापना’ भन्ने नाराका साथ मनाइरहेको छ ।

आज महाशिवरात्रि पर्व मनाइदै
अवैधरुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेका ११ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा
गाउँका नामले नै जातीय विभेद भएको भन्दै बझाङमा दुई वटा गाउँको नाम परिवर्तन

२४ मंसिर, नवलपुर ।

आज विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ ।
हरेक डिसेम्बर ९ तारिखका दिन मनाइने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा पनि ‘भ्रष्टाचार मुक्त समाजको परिकल्पना , स्वाभिमान राष्ट्रको स्थापना’ भन्ने नाराका साथ मनाइरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0