अर्घाखाँचीका कोरोना संक्रमित पुरूषको  मृत्यु

Homeअन्य

अर्घाखाँचीका कोरोना संक्रमित पुरूषको मृत्यु

Why the world would end without health care providers
How to Perform Aerobics for Losing Belly Fat
Why you shouldn’t eat best store in bed

१८ मंसिर, काठमाडौं । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार अर्घाखाँचीको धारापानी–४ का ४० वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार राति ९ः३० बजे मृत्यु भएको हो ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनको मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0