नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति

Homeविशेष

नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो
11 things that won’t happen in royal societies
माघे सक्राति नजिकिएसँगै नवलपुरमा तरुलको कारोबार बढ्यो

२६ मंसिर, काठमाडौं । नेपाल भारत ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’को बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा यसपटक पनि नेपालको बिजुली भारतसँग खरिद गर्नेबारे ठोस सहमति हुन सकेन ।

बैठकमा ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेपालको तर्फबाट नेतृत्व गरेका थिए भने भारतीय विद्युत मन्त्रालयका सचिव सञ्जीव नन्दन साहाइ भारतीय पक्षको नेतृत्व गरेका थिए ।

नेपाली पक्षले वर्षाअगावै नेपालको बिजुली भारतले किन्ने गरी कानूनी बाटो खोल्न गरेको प्रस्तावमा भारतीय पक्षले ‘सकारत्मक रहेको र माथिल्ला तहमा छलफल गर्ने’ पुरानै शैलीको जवाफ दिएको बैठकमा सहभागी एक अधिकारीले बताए

COMMENTS

WORDPRESS: 0
DISQUS: 0