२७ मंसिर,कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर रिपोर्टमा वहाँलाई कोरोना पुष्टि भएको हो । सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई जानकारी गराउनु भएको छ ।
२७ मंसिर,
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर रिपोर्टमा वहाँलाई कोरोना पुष्टि भएको हो ।
सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई जानकारी गराउनु भएको छ ।
COMMENTS