कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना पुष्टि

Homeअन्य

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना पुष्टि

२७ मंसिर,कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर रिपोर्टमा वहाँलाई कोरोना पुष्टि भएको हो । सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई जानकारी गराउनु भएको छ ।

Spotify Launches in India to Take on Apple and Amazon Music
Modern Wooden Staircase – Installation and Specs
Have an Endless Summer With These Beach House Decor Ideas

२७ मंसिर,
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर रिपोर्टमा वहाँलाई कोरोना पुष्टि भएको हो ।


सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेललाई जानकारी गराउनु भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0