नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

Homeराजनीति

नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै

२९ मंसिर, काठमाण्डौँ । नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ । सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
संसद् विघटन भएसंगै सात जना मन्त्रीले सामूहिक राजीनामा दिए
राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

२९ मंसिर, काठमाण्डौँ ।


नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।


सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0