२९ मंसिर, काठमाण्डौँ । नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ । सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।
२९ मंसिर, काठमाण्डौँ ।
नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।
सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।
COMMENTS