१ पुस, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका सवै धार्मिक क्षेत्रहरु आज देखि खुलाईएको छ ।
कोरोना संक्रमण जोखिका कारण गत चैत देखि बन्द भएका सुपा देउराली मन्दिर लगायतका धार्मिक क्षेत्रहरु आजदेखि खुल्ला गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको मंगलबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर आजदेखि धार्मिक तथा पर्यटकीय स्थलहरु खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनु भयो ।

COMMENTS