लागुऔषधसहित एक जना पक्राउ

Homeसमाज

लागुऔषधसहित एक जना पक्राउ

आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारीको १० औँ साधारण सभा सम्पन्न
नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्षमा नवीन लामिछाने निर्बिरोध चयन
नवलपुरमा हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

१ पुस , कास्की ।
कास्कीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखराको न्युरोड स्थित घरबाट कोठामा लुकाई राखेको लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले तनहूँको व्यास नगरपालिका ९ का ३० वर्षिय अशोक बाचेलाई पक्राउ गरिएको हो ।
बाचेले घरमा लुकाई राखेका डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, नुर्फिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाईल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0