संसद पुर्नस्थापनको माग गर्दै, नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जादै

Homeराजनीति

संसद पुर्नस्थापनको माग गर्दै, नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जादै

अब ओलीसँग कानेखुसी गरेर पार्टी चल्दैन : प्रचण्ड
कम्युनिस्टको बर्को ओढेर कम्युनिस्ट आन्दोलनको बदनाम गर्यो – प्रम ओली
१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला

६ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै सोहि सभामा सांसद रहेका नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जाने भएका छन्।
नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार उनीहरुको तर्फबाट आज नै गोबिन्द बन्दी लगायत अधिवक्ताहरुले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेका छन् ।
सुरेन्द्र पाण्डे, देव गुरुङ, कृष्णभक्त पोखरेललगायतका नेताहरुले सो प्रक्रियाको अगुवाई गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0