प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्नेे

Homeराजनीति

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्नेे

कानुनविद्को प्रतिक्रिया : ओलीले ल्याएको अध्यादेश सर्वसत्तावादको अभ्यास
देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन गरे : प्रम ओली
संसद् विघटन गरेर प्रम ओलीले संविधानको चीरहरण गर्यो ः कांग्रेस

६ पुस, काठमाडौँ ।
पछिल्लो राजनीतिक घटनालाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीलाई सम्बोधन गर्नु हुने भएको छ । संसद् विघटन र नयाँ निर्वाचनबारे प्रधानमन्त्री ओलीको सम्बोधन आउन थालेको वहाँको सचिवालयले जानकारी दिएको छ ।
सम्बोधन नेपाल टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे प्रसारण हुनेछ । प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाखमा दुई चरणमा निर्वाचनको मिति तोक्नु भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0