पुस ६,काठमान्डाै आज केपि शर्मा ओलि ले देश बासी को नाम मा सम्बोधन गर्ने क्रममा आफ्नै पार्टी बाट प्रतिपक्षी दल बाट भन्दा बडी आक्रमण भए पछी संसद विघटन गर्नु को विकल्प नभएको बताएका हुन् ।आफ्नै पार्टी भित्र बाट सरकार लाई काम गर्ने बाताबरण नभएको कारण ले यस्तो अवस्था आएको बताएका हुन।सरकार विरुद्ध षड्यन्त्र भएको ले अब देश को निर्णय गर्ने जिम्मा जनता लाई सुम्पेको बताएका हुन।अब आउने २०७८बैशाख मा हुने आम निर्वाचन मा सबै जनता लाई भाग लिन पनि आग्रह गरेका छन् ।आज को सम्बोधन देश को प्रधानमन्त्री को रुप मा भन्दा पनि नेकपा को नेता को रुप मा सम्बोधन गरेको भनेर टीका टिप्पणी भएको छ।

COMMENTS