आफ्नै पार्टी  बाट  प्रतिपक्ष बाट  भन्दा बढी  आक्रमण  भयो -ओलि

Homeराजनीति

आफ्नै पार्टी बाट प्रतिपक्ष बाट भन्दा बढी आक्रमण भयो -ओलि

ओलीले आफूलाई महाराजधिराज ठान्यो – प्रचण्ड
सरकार सिंह दरवारमा बसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्तः युवा नेता कल्याण गुरुङ
काङ्ग्रेसको अबको रणनीति सत्ता होईन आगामी निर्वाचनमा केन्द्रित हुनु पर्छ – वरिष्ठ नेता पौडेल

पुस ६,काठमान्डाै आज केपि शर्मा ओलि ले देश बासी को नाम मा सम्बोधन गर्ने क्रममा आफ्नै पार्टी बाट प्रतिपक्षी दल बाट भन्दा बडी आक्रमण भए पछी संसद विघटन गर्नु को विकल्प नभएको बताएका हुन् ।आफ्नै पार्टी भित्र बाट सरकार लाई काम गर्ने बाताबरण नभएको कारण ले यस्तो अवस्था आएको बताएका हुन।सरकार विरुद्ध षड्यन्त्र भएको ले अब देश को निर्णय गर्ने जिम्मा जनता लाई सुम्पेको बताएका हुन।अब आउने २०७८बैशाख मा हुने आम निर्वाचन मा सबै जनता लाई भाग लिन पनि आग्रह गरेका छन् ।आज को सम्बोधन देश को प्रधानमन्त्री को रुप मा भन्दा पनि नेकपा को नेता को रुप मा सम्बोधन गरेको भनेर टीका टिप्पणी भएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0