भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरे

Homeअन्य

भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरे

How and What To Wear With Your Chic Little White Dress
Entertainment’s brightest young stars turned out for the 2017 Radio Disney Music Awards (RDMA)
अन्लाईन सांस्कृतिक नृत्य प्रतियोगिता २०७७

६ पुस, काठमाडौँ ।

भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरेका छन् । संयुक्त किसान मोर्चाले कृषि कानुनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने घोषणा गरेका हुन् ।
कृषि कानुनको विरोधमा भारतमा एक महिनादेखि किसानहरु आन्दोलनमा छन् । दिल्लीमा बढ्दो चिसोका बाबजुद पनि किसानले आन्दोलनलाई अगाडि बढाइराखेका छन् ।

आउँदो डिसेम्बर २३ तारिखमा परेको किसान दिवसमा आन्दोलन थप सशक्त पार्ने किसानको तयारी छ । २३ तारिखमा उनीहरुले दिउँसोका खाजा खाना नबनाइ किसानको आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन्
उनीहरुले कृषि कानुन फिर्ता लिन बाध्य पार्न आग्रह गर्ने पनि बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0