टोपबहादुर र मणिले छाडे प्रचण्डको साथ

Homeराजनीति

टोपबहादुर र मणिले छाडे प्रचण्डको साथ

७ पुस, काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका छन्। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनीहरुले औपचारिक रुपमा प्रचण्डको साथ छाडेका हुन् । रायमाझी र थापा दुबै जनयुद्धदेखि प्रचण्डसँग रहेका थिए ।

कानुनविद्को प्रतिक्रिया : ओलीले ल्याएको अध्यादेश सर्वसत्तावादको अभ्यास
आफ्नै पार्टी बाट प्रतिपक्ष बाट भन्दा बढी आक्रमण भयो -ओलि
संसद विघटन गर्नुको कारण सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्यो

७ पुस, काठमाडौँ ।


नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका छन्।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनीहरुले औपचारिक रुपमा प्रचण्डको साथ छाडेका हुन् ।

रायमाझी र थापा दुबै जनयुद्धदेखि प्रचण्डसँग रहेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0