७ पुस, काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका छन्। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनीहरुले औपचारिक रुपमा प्रचण्डको साथ छाडेका हुन् । रायमाझी र थापा दुबै जनयुद्धदेखि प्रचण्डसँग रहेका थिए ।
७ पुस, काठमाडौँ ।
नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र मणि थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोडेका छन्।
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएसँगै उनीहरुले औपचारिक रुपमा प्रचण्डको साथ छाडेका हुन् ।
रायमाझी र थापा दुबै जनयुद्धदेखि प्रचण्डसँग रहेका थिए ।
COMMENTS