७ पुस, काठमाडौँ ।हालै एकीकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्।पार्टीका संयोजक मिलन पाण्डेले पाठकलाई प्रवक्ता चयन गरिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले राजनीतिमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।
७ पुस, काठमाडौँ ।
हालै एकीकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्।
पार्टीका संयोजक मिलन पाण्डेले पाठकलाई प्रवक्ता चयन गरिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।
गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले राजनीतिमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।
COMMENTS