विवेकशील साझाको प्रवक्तामा पाठक चयन

Homeराजनीति

विवेकशील साझाको प्रवक्तामा पाठक चयन

७ पुस, काठमाडौँ ।हालै एकीकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्।पार्टीका संयोजक मिलन पाण्डेले पाठकलाई प्रवक्ता चयन गरिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले राजनीतिमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँको निर्वाचन सामग्री किन्दै
१३ दिनभित्रै प्रतिनिधि सभाको बैठक डाक्न सर्वोच्चको आदेश

७ पुस, काठमाडौँ ।
हालै एकीकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्।
पार्टीका संयोजक मिलन पाण्डेले पाठकलाई प्रवक्ता चयन गरिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको छ ।
गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले राजनीतिमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0