पुष १० काठमाडौं ,नेकपा विवाद ले नयाँ घटना र मोड लिने क्रम जारी छ ।येस्तै घटना क्रम हरु का बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।नेकपा भित्र को विवाद ले देश मा विषम राजनीतिक परिस्थिति सृजना भएको छ।
पुष १० काठमाडौं ,नेकपा विवाद ले नयाँ घटना र मोड लिने क्रम जारी छ ।येस्तै घटना क्रम हरु का बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।नेकपा भित्र को विवाद ले देश मा विषम राजनीतिक परिस्थिति सृजना भएको छ।
COMMENTS