बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि  पौडेल विरुद्ध अबिस्वास को प्रस्ताव  दर्ता

Homeराजनीति

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल विरुद्ध अबिस्वास को प्रस्ताव दर्ता

पुष १० काठमाडौं ,नेकपा विवाद ले नयाँ घटना र मोड लिने क्रम जारी छ ।येस्तै घटना क्रम हरु का बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।नेकपा भित्र को विवाद ले देश मा विषम राजनीतिक परिस्थिति सृजना भएको छ।

प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप
निर्वाचन सामग्री खरिदका लागि टेण्डर आह्वान गर्ने आयोगको तयारी
प्रम ओलीको संसद विघटन गर्नुको कारण सर्वोच्चलाई १५ बुदे जवाफ

पुष १० काठमाडौं ,नेकपा विवाद ले नयाँ घटना र मोड लिने क्रम जारी छ ।येस्तै घटना क्रम हरु का बीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।नेकपा भित्र को विवाद ले देश मा विषम राजनीतिक परिस्थिति सृजना भएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0