१० पुस , नवलपुर । पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ ।प्रतिनिधि सभा भंग गरेको भन्दै शुक्रबार जनता समाजवादी पार्टीले ओली र विद्याको पुत्ला दहन गरेको हो । सरकारको यो कदमविरुद्ध जसपाले देशभर चरणबद्ध रुपमा आन्दोलन थालेको शुक्रबार ( तेस्रो दिन ) हो ।
१० पुस , नवलपुर ।
पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधि सभा भंग गरेको भन्दै शुक्रबार जनता समाजवादी पार्टीले ओली र विद्याको पुत्ला दहन गरेको हो । सरकारको यो कदमविरुद्ध जसपाले देशभर चरणबद्ध रुपमा आन्दोलन थालेको शुक्रबार ( तेस्रो दिन ) हो ।



COMMENTS