नवलपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

Homeराजनीति

नवलपुरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

१० पुस , नवलपुर । पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ ।प्रतिनिधि सभा भंग गरेको भन्दै शुक्रबार जनता समाजवादी पार्टीले ओली र विद्याको पुत्ला दहन गरेको हो । सरकारको यो कदमविरुद्ध जसपाले देशभर चरणबद्ध रुपमा आन्दोलन थालेको शुक्रबार ( तेस्रो दिन ) हो ।

केपी ओलि सङ्ग एकता नहुने : माधब नेपाल
कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार
प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप

१० पुस , नवलपुर ।

पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा प्रधानमन्त्री केपि शर्मा ओली र रास्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहन गरेको छ ।
प्रतिनिधि सभा भंग गरेको भन्दै शुक्रबार जनता समाजवादी पार्टीले ओली र विद्याको पुत्ला दहन गरेको हो । सरकारको यो कदमविरुद्ध जसपाले देशभर चरणबद्ध रुपमा आन्दोलन थालेको शुक्रबार ( तेस्रो दिन ) हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1