नेपाल कुमाल समाज सुधार समिति  काठमाडौं जिल्ला  कार्य समिति को बैठक  सम्पन्न

Homeकुमाल समाज

नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न

धादिङको निलकण्ठ नगरपालिकामा कुमाल संग्राहलय भवनको शिलान्यास
नेपाल कुमाल समाज सुधार समितिको ७ औं राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख १८ र १९ गते कास्कीमा हुने
एक महिने माटाका भाडा बनाउने तालिम सन्धिखर्कमा सुरु

पुष ११काठमाडौं , कोरोना भाइरस को महामारी ले गर्दा करिब 8 महिना देखि हुन नसकेको नेपाल कुमाल समाज सुधार समिती काठमाडौं जिल्ला कार्य समिती को बैठक आज सम्पन्न भएको छ।बैठक मा नेपाल कुमाल समाज सुधार समितिका संस्थापक अध्यक्ष सुर्य कुमाल तथा नेपाल कुमाल समाज समृद्धि गूठी का अध्यक्ष दल बहादुर कुमाल लगायत को उपस्थिति रहेकोे थियो ।बैठक ले जिल्ला समिति को दर्ता प्रक्रिया को कार्य लाई तीब्र रुप मा सम्पन्न गर्ने साथै कुमाल समाज को भवन को लागि आवश्यक जग्गा को लागि स्थानिय सरकार संग पहल गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको छ।अब यो समिति लाई बढी भन्दा बढी क्रियाशीलत बनाउने समिति का अध्यक्ष विशाल कुमाल ले बताउनु भएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0