सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

Homeअर्थ

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

माघे सक्राति नजिकिएसँगै नवलपुरमा तरुलको कारोबार बढ्यो
नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने, कति पर्ला भागमा ?

२० पुस , काठमाडौँ ।

सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 2