प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु

Homeराजनीति

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु

कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेः प्रम ओली
जसपाले गर्‍यो चरण बद्द आन्दोलनको घोषणा
5 Most Creative Conference Spaces to Get Inspired

२० पुस , काठमाडौँ ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी विधानअनुसार आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णयअनुसार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सो बैठक बसेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको सो बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम र पार्टी विभाजनपछिको जिम्मेवारी बाँडफाट लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आजै भारतको मुम्बई गएका कारण बैठकमा उनी उपस्थित छैनन्।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1