तोरीको उत्पादन बढ्ने

Homeअर्थ

तोरीको उत्पादन बढ्ने

नेपालको बिजुली बेच्नेबारे भारतसँग भएन ठोस सहमति
Why your weather channel never works out the way you plan
11 things that won’t happen in royal societies

२७ पुस, नवलपुर ।
गत वर्षको तुलनामा यस वर्ष पूर्वी नवलपरासीको कावासोती नगरभित्र तोरीको उत्पादन बढ्ने अनुमान गरिएको छ ।
अघिल्ला वर्षहरुमा रासायनिक मलको अभाव, बाला लाग्ने बेलामा बढी पानी परेका कारणले गर्दा धान उत्पादनमा कमि आएको थियो ।
तर धानको तुलनामा यो वर्ष भने तोरीको उत्पादन राम्रो हुने कृषि पशुपन्छी तथा मत्स्य विकास उपशाखाका शाखा अधिकृत डाक्टर टेकराज पौडेलले बताउनु भयो ।
अहिले तोरीमा रोग र कीराको असर कम देखिएको र दाना तथा फल राम्रो भएकाले पनि उत्पादन बढ्ने अनुमान गरिएको वहाँको भनाइ छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1