माघे सक्रातिको अवसरमा सार्वजनिक बिदा

Homeसमाज

माघे सक्रातिको अवसरमा सार्वजनिक बिदा

सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा
प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा
नवलपुरको विभिन्न स्थानमा सवारी दुर्घटना, २४ जना घाइते

१ माघ, काठमाडौं ।
सरकारले आज (माघ १) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

माघी तथा माघे संक्रान्तिका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको पुस २६ गते बसेकाे बैठकले गरेकाे हाे।

गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।

माघ १ गते विशेषगरी थारु, कुमाल र मगर समुदायले मनाउने पर्व हो ।
भने अन्य समुदायले पनि मनाउने गर्दछन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1