१ माघ, काठमाडौं ।
सरकारले आज (माघ १) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
माघी तथा माघे संक्रान्तिका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको पुस २६ गते बसेकाे बैठकले गरेकाे हाे।
गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।
माघ १ गते विशेषगरी थारु, कुमाल र मगर समुदायले मनाउने पर्व हो ।
भने अन्य समुदायले पनि मनाउने गर्दछन् ।
COMMENTS