सुरक्षा  मापदण्ड अपनाएर खुल्न थाले काठमाडौंका विद्यालय

Homeशिक्षा

सुरक्षा मापदण्ड अपनाएर खुल्न थाले काठमाडौंका विद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासङ्घ बीच सम्झौता
नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमको विरोधमा परेको रिट सर्वोच्चबाट खारेज

माघ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) का कारण १० महिनादेखि बन्द काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरू आइतबारबाट खुल्न थालेका छन् ।

उपत्यकाका सबै स्थानीय तहले औपचारिक स्वीकृति नदिए पनि स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न थालेको विद्यालयहरूले बताएका छन् ।स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गरे हस्तक्षेप नगर्ने संकेत काठमाडौं महानगरपालिकाले दिएपछि विद्यालयहरूले आँट गरेका हुन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1