संसद विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनको घोषणा

Homeराजनीति

संसद विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनको घोषणा

प्रम ओलीले अत्याचार गर्न थालेको प्रचण्डको आरोप
कांग्रेसको महाधिवेशन आउँदो भदौ ७ गतेदेखि १० गतेसम्म काठमाण्डौमा
अध्यादेश जारी भए लगत्तै नेकपा मा रडाको काउन्टर अट्याककाे तयारी


१३ माघ , काठमाडौँ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम विरुद्ध थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार माघ १९ गते भातृसंस्था र २४ गते शुभेच्छुक संस्थाको आयोजनमा देशभर प्रदर्शन गर्ने कार्यक्रम छ ।
त्यस्तै, पार्टीले माघ ३० गते ७७ जिल्लामै प्रदर्शन गर्ने कार्यक्रम छ ।
नेता केसीले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने बताउनु भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0