नेपाल मगर सँघको १२ औँ राष्ट्रिय महाधिबेशन स्थगित

Homeसमाज

नेपाल मगर सँघको १२ औँ राष्ट्रिय महाधिबेशन स्थगित

नवलपुरमा अन्तराष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता
आन्तरिक पर्यटकले थेग्ला त पर्यटन ब्यवसाय
माघे सक्रातिको अवसरमा सार्वजनिक बिदा

१७ माघ, काठमाडौँ ।
नेपाल मगर सँघको पुर्ब घोषित १२ औँ राष्ट्रिय महाधिबेशन स्थगित भएको छ ।
सँघको गत माघ १३ गते बसेको बैठकले कोरोना महामारीका कारण उत्पन्न बिषम परिस्थितिलाई मुख्य कारण बनाएर महाधिबेशन स्थगित गर्ने निर्णय गरेको हो ।
त्यसैगरी आन्तरिक ब्यवस्थापकीय तयारी अपुगका कारण पनि आगामी फागुन १५ गते रोल्पामा सम्पन्न गर्ने भनिएको महाधिबेशन स्थगित भएको सँघले जनाएको छ ।
कोरोना महामारीको परिस्थिति अलि सहज र सबै आन्तरिक तयारी पुरा भइसकेपछि १ महिनाको अवधि तय गरेर महाधिवेशन गरिने संघले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0