नेपालमा थप एक सय पाँच जना नयाँ संक्रमित

Homeसमाज

नेपालमा थप एक सय पाँच जना नयाँ संक्रमित

नेपाल मगर संघको १२ औ महाधिवेशनको तयारी तीव्र
गाउँका नामले नै जातीय विभेद भएको भन्दै बझाङमा दुई वटा गाउँको नाम परिवर्तन
जनजाति विद्यार्थीको नयाँ नेतृत्वको अध्यक्षमा चन्द्र चौधरी

१८ माघ , काठमाडौँ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार नौ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ८८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६६ हजार तीन सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप दुई जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म दुई हजार २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा दुई हजार पाँच सय ९४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1