प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै  केपी ओलीलाई कारबाही गर्ने प्रमुख  एजेण्डा

Homeअन्य

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै केपी ओलीलाई कारबाही गर्ने प्रमुख एजेण्डा

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
काठमाडौंमा नेवारहरुको विश्व सम्मेलन हुने
Mercedes McQueen posing at the 2011 MTV Europe Music Awards in Belfast

माघ १८ , निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड-नेपाल समूहले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटीको बैठक सोमबार ११ बजे कार्की ब्यांक्वेट बबरमहलमा बस्दैछ । पार्टीको आन्तरिक जीवनबारे छलफल गर्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0