कक्षा १२ को नतिजा प्रकाशित

Homeशिक्षा

कक्षा १२ को नतिजा प्रकाशित

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमको विरोधमा परेको रिट सर्वोच्चबाट खारेज
एसईई परीक्षा आगामी जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय
कक्षा १२ को नतिजा माघ १० गतेभित्रै प्रकाशन हुने

१९ माघ , काठमाडौँ ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
बोर्डका सदस्य सचिव दुर्गा अर्यालकाअनुसार नियमिततर्फ परीक्षामा ११ हजार १६९ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् ।
यस्तै, ११ हजार २२१ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याएका छन् ।
यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।
४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।
बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो ।
तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1