प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सुरु

Homeराजनीति

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सुरु

१९ माघ , काठमाडौँ ।प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि आजदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।आजदेखि प्रतिनिधिसभा विघटनको निर्णय सही छ भनी महान्यायाधिवक्तालगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस सुरु हुने भएको हो ।अहिले प्रधानमन्त्रीको कदमको रक्षार्थ महान्यायाधिवक्ता अग्नि खरेल बहसमा सहभागी भएका छन् ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु
म दलित समुदाय प्रती ऋणि छु :- प्रचण्ड
संसद पुर्नस्थापनको माग गर्दै, नेकपाका ८७ जना नेता सर्वोच्च अदालत जादै

१९ माघ , काठमाडौँ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा निवेदकहरूका तर्फबाट बहस सकिएपछि आजदेखि सरकारी पक्षको बहस सुरु भएको छ ।
आजदेखि प्रतिनिधिसभा विघटनको निर्णय सही छ भनी महान्यायाधिवक्तालगायत सरकारी वकिल र सरकारका तर्फबाट प्रतिनिधित्व गर्ने कानुन व्यवसायीहरूको बहस सुरु हुने भएको हो ।
अहिले प्रधानमन्त्रीको कदमको रक्षार्थ महान्यायाधिवक्ता अग्नि खरेल बहसमा सहभागी भएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0