नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्थगित

Homeखेल

नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्थगित

नेपाल पहिलो पटक टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
अपराजित एपीएफ लिग च्याम्पियन
प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको पहिलो

१९ माघ , काठमाडौँ ।
नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ ।
कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको हो ।
कोरोना भाइरसको संक्रमण बढिरहेको कतारमा त्यसको सावधानी स्वरुप श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
श्रृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भनिएको थियो ।
कतारले प्रतियोगिता स्थगित गरेपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित भएको जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0