भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदि थुनियो

Homeसमाज

भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदि थुनियो

भूमिहिन जनतालाई जमिनको मालिक बनाउछौँः ज्ञावली
देशका हिमाली क्षेत्रहरुमा भारी हिमपात
नवलपुरमा स्कुल बसकाे ठक्करबाट ३ वर्षीय बालककाे ज्यान गयो

२१ माघ , दार्चुला ।

भारतले बाटाे खन्दा झरेकाे पहिराेले दार्चुलामा महाकली नदी थुनिएकाे छ ।

माल्पामा पहिराे खसेपछि जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएकाे छ ।

विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
पहिराे खसेको ठाउँ दार्चुलाको व्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ ।

पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको छ । नेपाल र भारतका सुरक्षाकर्मीहरू संयुक्तरूपमा पहिरो हटाउन लागिपरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0