नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु

Homeराजनीति

नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु

रामचन्द्र पौडेल प्रहरी हिरासतमा कि नियन्त्रणमा ?
विवेकशील साझाको प्रवक्तामा पाठक चयन
गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो

२३ माघ , काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी दरबार अघिल्तिर सडकमा केहीबेरपछि जनसभा गर्दैछ ।
अहिले काठमाण्डौका विभिन्न ठाउँबाट ¥याली निस्कन थालेको छ । ¥यालीका कारण रत्नपार्क, दरबारमार्ग आसपासका क्षेत्रमा गाडी कम चलेका छन् ।
त्यस क्षेत्रमा चल्ने गाडीलाई अन्यत्र डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नेकपा ओली समूहको वाग्मती प्रदेशले आयोजना गरेको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0