बाल गायिका ममता कुमालको आवाजमा “मुला टमाटर” गित सार्वजनिक हुदैँ

Homeसमाज

बाल गायिका ममता कुमालको आवाजमा “मुला टमाटर” गित सार्वजनिक हुदैँ

आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा
कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने
कावासोती स्थित बाल उद्यान आकर्षणको केन्द्र बन्दै

२८ माघ , काठमाडौँ ।
बाल गायिका ममता कुमालको स्वरमा रहेको “मुला टमाटर” लोक गित सार्वजनिक हुने भएको छ ।
गायक ढाकाराम पौडेल , राजेन्द्र कँडेल , ममता कुमाल र दिक्षा सुनारको आवाजमा रहेको “मुला टमाटर” बोलको गित आगामी फाल्गुन ३ गते ढाकाराम पौडेल कै युटुब बाट सार्वजनिक हुने जानकारी दिएका छन् ।
ढाकाराम पौडेलको लिरिक्स एवम् उक्त गीतको भिडियोलाई निर्देशन कोरियोगरफ कमल परियारले गरेका छन् ।
गितमा म्युजिक राजेन्द्र कँडेल , एरेन्ज विनोद बजुराली , मिक्सिङ्ग खडक बजुरालीको रहेको छ ।
उक्त म्युजिक भिडियोलाई दुर्गा श्रेष्ठले खिचेका हुन्, भने शौखिन तिमिल्सिनाले सम्पादन गरेका छन् ।
अडियोे मालाश्री रेकर्डिङ स्टुडियो बाट भएको हो ।
नारायणी खत्री , बबिन ठकुरी , शरद एल्जी , विक्रम नेपाली , जोन वि बोम , मनोज घिमिरेको मोडलिङ्ग रहेका छन ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0