लुम्बिनी केबलकार परियोजनाको शिलान्यास

Homeसमाज

लुम्बिनी केबलकार परियोजनाको शिलान्यास

नगरप्रमुखकै आदेशमा नदीजन्य पदार्थको उत्खनन्
पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु
आइतबार देशैभर प्रथम सहीद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस मनाइयो


१ फागुन , बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गरेको छ ।
केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गरेको हो ।
तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने पाल्पाको बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताए ।
कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस् भन्ने आफ्नो शुभकामना रहेको उनले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0