निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने ओलीको दाबी

Homeराजनीति

निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने ओलीको दाबी

18 myths uncovered about financial advisors
नेपाली काङ्ग्रेसका नेता राम चन्द्र पौडेल रिहा
अब ओलीसँग कानेखुसी गरेर पार्टी चल्दैन : प्रचण्ड

१ फागुन , बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताएको छ ।
बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताए ।
‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्,’ ओलीले भने ।
हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0