देशका नागरिक स्वस्थ नभए समृद्धिको यात्रा भाषणमै सिमिति हुन्छ – मन्त्री बस्नेत

Homeसमाज

देशका नागरिक स्वस्थ नभए समृद्धिको यात्रा भाषणमै सिमिति हुन्छ – मन्त्री बस्नेत

२० हजार राशीको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार’ घोषणा
नवलपुरको प्रहरी हिरासतमा किताव कार्यक्रम स्थापना
लुम्बिनी केबलकार परियोजनाको शिलान्यास


९ फागुन , नवलपुर ।
देशलाई समद्धिको यात्रासम्म पु¥याउनका लागि देशका नागरिक स्वस्थ हुनु पर्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले बताएका छन् ।
मन्त्री बस्नेतले पूर्वी नवलपरासीमा आइतबार स्वास्थ्य बिमा सदस्यता शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले समद्धिको यात्रा चुम्नका लागि देशका नागरिक स्वस्थ हुनु पर्ने बताए ।
मन्त्री बस्नेतले मुलुकलाई समृिद्ध यात्रा चुम्नका लागि स्वस्थ नागरिकको आवश्यकता पर्ने बताए ।
जबसम्म मुलुकमा स्वस्थ नागरिक हुदैन तबसम्म समृद्धिको यात्राको भाषणमा मात्र सिमिति रहने उनको भनाइ छ ।
त्यस कारणले गर्दा पनि स्वास्थ्य बिमालाई सफल पार्नका लागि विभिन्न तह र तप्कामा रहेका पदाधिकारी र सिङ्गो समाज लाग्नु मन्त्री बस्नेतले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0