नवलपुरका साहित्यहरुको फोन डायरी

Homeसाहित्य

नवलपुरका साहित्यहरुको फोन डायरी

कुमालको चिनारी
किनकि म त महिला हूँ
कुमाल दाई

रामकुमार श्रेष्ठ , १५ फागुन , नवलपुर ।
नवलपुरका साहित्यकारहरुको फोन डायरी शनिबार विमोचन गरिएको छ ।
अमिट स्मृति साहित्य समाज नवलपुरले प्रकाशन गरेको फोन डायरी देवचुली १३ का वडाध्यक्ष क्याटेन डिल बहादुर खत्री लगायत साहित्यकारहरुले विमोचन गरेका हुन् ।
देवचुली साहित्य समाज नवलपुरको आयोजनामा भएको रचना बाचन कार्यक्रमा साहित्यहरुको फोन डायरी विमोचन गरिएको हो ।


कवि लोकनाथ खरेल र सरोज उजाडद्वारा नवलपुर साहित्य फोन डायरी तयार पारिएको थियो ।
रचना बाचन कार्यक्रममा कवि दिपक सोती, कृण्णादेवी शर्मा, लोकनाथ खरेल, राधा पाण्डे, डा. धनपति कोईराला लगायत करिब ३ दर्जन स्रष्टाहरूले रचना बाचन गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0