नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

Homeअन्य

नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

१९, फागुन , काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।फागुन २१ गते शुक्रबार दिउँसो एक बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होसे हलमा बस्ने गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका सन्दर्भमा छलफल गरिने कांग्रेसका नेताहरुले बताएका छन् ।

मोर परिचय :कुमाल भाषा कविता
Entertainment’s brightest young stars turned out for the 2017 Radio Disney Music Awards (RDMA)
At Fashion Awards in London, a Welcome Dose of ‘Sholay Theme’

१९, फागुन , काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
फागुन २१ गते शुक्रबार दिउँसो एक बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होसे हलमा बस्ने गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका सन्दर्भमा छलफल गरिने कांग्रेसका नेताहरुले बताएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0