१९, फागुन , काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।फागुन २१ गते शुक्रबार दिउँसो एक बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होसे हलमा बस्ने गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका सन्दर्भमा छलफल गरिने कांग्रेसका नेताहरुले बताएका छन् ।
१९, फागुन , काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
फागुन २१ गते शुक्रबार दिउँसो एक बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होसे हलमा बस्ने गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका सन्दर्भमा छलफल गरिने कांग्रेसका नेताहरुले बताएका छन् ।
COMMENTS