विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया

Homeअन्य

विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया

Mercedes McQueen posing at the 2011 MTV Europe Music Awards in Belfast
बिबाह खर्च कटाएर अपांग बालबालिका हरु लाई खाद्यान्न वितरण
नेपाल दलित समाज गैंडाकोटको नयाँ कार्य समिति गठन

२० फागुन , काठमाडौँ ।
नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपलियाले विद्यार्थीलाई आन्दोलनमा उतार्ने र नेतृत्वले अवसर मात्रै लिने गरेको बताएकी छिन् ।
बाग्लुङको धौलागिरी बहुमूखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनले आफ्नो चौथौ वर्षको अवसरमा आयोजना गरेको संकटमा देश अन्यौलमा विद्यार्थी राजनिति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थपलियाले युवा र विद्यार्थीले चाहेको देश बनाउन सधैँ नेतृत्व बाधक भइरहेको बताएकी हुन् ।
उनले अधिकार खोसेर लिने निति अनुसार विद्यार्थीहरु सक्रिय भएर लाग्नु पर्ने बताइन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0