पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चुनिए

Homeराजनीति

पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चुनिए

अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता भेला सम्पन्न
राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु
सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने

काठमाडौं फाल्गुन २१,प्रचण्ड माधव नेपाल समूहले विधिवत् रूपमा संसदीय दलको नेता चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका हुन् । 

दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा शुक्रबार संसदीय दलको बैठक बसेको थियो । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनर्स्थापना भएपछि सो समूहले विधिवत् रूपमा दलको नेता छानेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0