एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

Homeराजनीति

एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

प्रमद्वारा मन्त्रीपरिषद् विस्तार , ९ जना मन्त्री थपिए
संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य हुदैन – पौडेल
प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै चैत्र ३ गतेसम्मको लागि स्थगित

२४ फागुन , काठमाडौँ ।
पहिले (साविक) को नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ ।
सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो ।
अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् ।
सोमवार चार घण्टा पेरिसडाँडामा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो ।
पूर्वएमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0